श्रीषाको जीवनी कृषाले बनाउने

नेपाली सिनेमा क्षेत्रमा नायिका श्रीषा कार्कीको निधन अझै पनि एउटा अविस्मरणिय घटनाको रुपमा रहेको छ । एक पत्रिकामा नाङ्गो फोटोसहित समाचार वाहीर आएपछि श्रीषाले आत्महत्या गरेकी थिइन् । श्रीषाको निधन भएपछि यसले वजारमा ठुलै हंगामा मच्चाएको थियो । एक पत्रिकामा आफ्नो नाङ्गो फोटो आएपछि उनले आत्महत्या गरेकी हुन् । उनले आत्महत्या गरेको एक दशक भैसकेको छ । एक दशकसम्म पनि उनको निधनको चर्चा वजारमा अझै पनि रहेको छ । अव, उनै श्रीषाको जिवनीमा आधारीत रहेर वास्तवीक सिनेमा वनाउने तयारी भैरहेको छ । यो सिनेमालाई निर्मात्री कृषा चौलागाईले निर्माण गर्ने तयारी गरीरहेकी छिन् । चलचित्रको वारेमा खासै धेरै कुराहरु नभने पनि कृषाले अनलाईनखवरसगको कुराकानीमा यो सिनेमा वनाउने तयारी भैरहेको छिन् । उनले, आफुलाई एउटा वास्तवीक घटनामा सिनेमा वनाउन मन लागेको र यसको लागी विभीन्न खालको अनुसन्धान भईरहेकोपूरा पड्नुहोस्

upcoming nepali movies trailers updates here