शिला के जवानीमा राजेश पायल

भारतीय चर्चित नायिका कटि्रना कैफले शिला की जवानी बोलको गीतमा आईटम डान्स गरिन् । यो गीतले निकै चर्चा पनि पायो । तर अब यही बोलको गीतमा गायक राजेश पायल राईले आवाज दिने भएका छन् । गायक राजेश पायल राई र मिथिला मल्टी मिडियाबीच यस्तै सम्झौता भएको छ । भोजपुरी भाषामा तयार हुन लागेको शिला के जवानी नामक एल्वमका लागि गायक राईले आवाज दिने भएका छन् । ९ गीत समावेश हुने यो एल्बममा ८ गीतमा राईको सोलो आवाज र एक गीतमा भोजपुरी चर्चित गायिका कल्पनासँग राईले गीत गाउने बताइएको छ । चैतको अन्तिम साताबाट गीत रेकडिङ शुरु हुने यो एल्वमका सबै गीतमा गायक राईले नेपालमै आवाज दिनेछन् । कार्यक्रममा बोल्दै उनले भने -’म नेपाली माटोमा नै जन्मेकाले भारतमा गीत गाउन भन्दा नेपालमै गाउँछु भनेर प्रस्ताव गरें । कम्पनीले पनि स्वीकार

upcoming nepali movies trailers updates here