पहिले र अहिलेकी सञ्चिता


ओहो, कति राम्री संचिता । मिलेको ज्यान, कति राम्रो अनुहार । नायक निखिल  उप्रेतीसंग विहे गर्नु अघि संचिताको वारेमा धेरैको भनाई थियो यो । विहे पछि भने संचिता एकाएक हराइन् । नायक निखिल उप्रेतीसंग विवाह गरेर मुम्वई पसेपछि संचिता कस्ती भईन्, के गर्दै छिन् भन्ने खुलदुली धेरैमा थियो । यसैविच, नायिका संचिताले वच्चालाई जन्म दिईन् । छोराको जन्म दिएपछि खासै संचारमाध्यममा नदेखिएकी संचिता एक कार्यक्रममा देखिईन् ।संचिता त निक्कै मोटाएकी रहेछिन्, उनलाई देखेपछि एक व्यक्तिले भने । संचिता लुईटेलमा पहिले र अहिले धेरै परिवर्तन भएको छ । पहिलो कुरा उनको शारिरीक  वनावटमा नै परिवर्तन भएको रहेछ – हे.फोटो ) ।  नायिका संचिता लुईटेलका हातमा पहिले प्रशस्त सिनेमा थिए । सिनेमा क्षेत्रकी एक चलेकी नायिका थिईन् संचिता । तर, अव संचिता सिनेमा क्षेत्रमा र्फकने सम्भावना निक्कै कम छ । पहिले नायिका संचिता रहेकी यिनी अव आमा संचिता भएकी छिन् । संचिताले सिनेमा क्षेत्रमा अझै केही वर्ष राज गर्न सक्ने थिईन् । तर, विहे गरेर एकाएक पलायन भएपछि उनको राज छोटो समयमा नै सकियो । यसैले, संचिता अव सिनेमामा भन्दा पनि घर गृहस्थिमा नै व्यस्त वन्ने पक्का छ । उनलाई, सिनेमा क्षेत्रमा र्फकनका लागी धेरै नै अप्ठ्यारो छ ।
किनकी, धेरैजसो नायिकाको जस्तो स्वयंम उनले सिनेमा वनाउने सम्भावना पनि कमै देखिएको छ । यसकारण, नायिका संचिता लुईटेलको जिवनमा धेरै नै चाडो धेरै परिवर्तन आएको देखिन्छ । पहिले र अहिलेकी संचितामा धेरै नै फरक देखिन्छ ।

upcoming nepali movies trailers updates here