किमले फुकालिन् कपडा


अमेरिकी चर्चित रियालिटी टेलिभिजन स्टार तथा मोडेल किम कार्दाशिनले लुगा फुकालेर फेरि चर्चामा आउने प्रयास गरेकी छिन् ।किमले आफ्नी बहिनी कर्टनी र कोल कार्दाशिनसँग मिलेर डिजाइन गरेका नयाँ भित्रीवस्त्रको प्रचारका लागि उनले बेडरुममा लुगा फुकालेकी हुन् ।तस्वीरमा किमले सरीरको माथिल्लो भाग सेतो पछौराले ढाकेकी छिन् भने गुलावी रंगको पेन्टी पहिरिएकी छिन् ।स्रोत:अनलाइन खबर 

upcoming nepali movies trailers updates here