बिवाहित पुरूषसंग रेखा थापाको बिहे हुँदै !

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र २७, सोमवार

छवि ओझासंगको दश बर्षे लिभ ईन रिलेशनसिपबाट टाढिदै रेखा थापाले विदेशमा बस्ने एक नेपाली विवाहित पुरूषसंग विहे गर्ने तयारी गरेकी छिन् । श्रोत अनुसार नयाँ बर्ष २०६९ को फष्ट विक सम्म रेखा ती पुरूषसंग बिहे गरी नयाँ  फ्ल्याटमा सर्न लागेकी छिन् ।

श्रोत अनुसार रेखाले गौशाला स्थित गौरीघाटमा रहेको छवि ओझाको निवास नजिकै चाबहिल मित्रपार्क मेन हाईवे पशुपति क्याम्पस अगाडी रहेको नेपाल टेलिकमको विल्डिङसंगैको जगदम्बा ग्रुपको अपार्टमेन्टमा फ्ल्याट किनेकी छिन् । सो अपार्टमेन्टमा
कलाकार निर्मल शर्मा र गोपिकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलका भाई उज्जवल पौडेलले पनि फ्ल्याट किनेका छन् ।  बिहेको सम्बन्धमा श्रोत भन्छ, 'रेखाले बिहेका लागि पण्डितलाई आफ्नो र ती पुरूषको

upcoming nepali movies trailers updates here